वातावरण

आइतबार केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा

काठमाडाैँ । २०७८ भाद्र २७ गते आइतबार जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशको अधिकांश भूभागमा  सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राति देशको अधिकांश भूभागमा आँशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता