गाउँ सहर

दिगो विकास लक्ष्य अन्तर्गत गैरसरकारी संस्था महासंघ नेपालले सोमबार छलफल गर्दै

काठमाडौँ । दिगो विकास लक्ष्य अन्तर्गत गैरसरकारी संस्था महासंघ नेपालले खानेपानी तथा सरसफाईसम्बन्धी योजना, अनुगमन र प्रतिवेदनसम्बन्धी छलफल गर्दैछ ।

छलफल सोमबार भदौ २१ गते दिउँसो साढे दुइदेखि साढे चार बजे हुने बताइएको छ ।

जुम आइडि ८४३१८८४०६६२ र पासकोड ००११२२ मार्फत छलफलका लागि महासंघले निम्तोपनि दिएको छ ।

गाउँ सहर संवाददाता