गाउँ सहर
दिगो विकास लक्ष्य अन्तर्गत गैरसरकारी संस्था महासंघ नेपालले सोमबार छलफल गर्दै
- गाउँ सहर संवाददाता
- २० भदौ आइतबार, २०७८ | १९:३३:०० मा प्रकाशित

काठमाडौँ । दिगो विकास लक्ष्य अन्तर्गत गैरसरकारी संस्था महासंघ नेपालले खानेपानी तथा सरसफाईसम्बन्धी योजना, अनुगमन र प्रतिवेदनसम्बन्धी छलफल गर्दैछ ।
छलफल सोमबार भदौ २१ गते दिउँसो साढे दुइदेखि साढे चार बजे हुने बताइएको छ ।
जुम आइडि ८४३१८८४०६६२ र पासकोड ००११२२ मार्फत छलफलका लागि महासंघले निम्तोपनि दिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस