गाउँ सहर

गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय अध्यक्षमा जितराम लामा

  • १६ मङ्सिर आइतबार, २०७५ | १८:४८:०० मा प्रकाशित

काठमाडौंमा सम्पन्न २४ औं साधारणसभाबाट गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय अध्यक्षमा जितराम लामा निर्वाचित भएका छन् । 

महासंघको नवौं महाधिवेशनबाट निर्वाचित लामा लामो समयदेखि सामाजिक विकासमा क्रियाशिल काभ्रे, चौरी देउराली गाँउपालिका, वडा नं- ७, मादन कुडारी निवासी हुन् । 

 

तपाईँको मत