अर्थतन्त्र

साेमाबर विदा भएपनि आरटिजीएस प्रणालीमा पूर्णकालीन सञ्चालन हुने

काठमाडौँ । सोमबार गाइजात्रा पर्व परेर विदा हुने भएपनि आरटिजीएस सेवा पूर्णकालीन रूपमा सञ्चालन हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत