सडक/यातायात

यातायात व्यवसायीलाई मापदण्ड पालना गरेर सेवा दिन जिप्रका काठमाडाैँकाे आग्रह

काठमाडाैँ । काठमाडाैँ जिल्ला प्रशासन कार्यालयले विभिन्न परीक्षाहरू संचालन भइरहेकाे अवस्थामा उचित मापदण्ड पालना गरेर सेवा दिन यातायात व्यवसायीलाई अनुराेध गरेकाे छ ।

गाउँ सहर संवाददाता