अर्थतन्त्र

धितोपत्र बोर्डद्वारा लगानीकर्ता जोखिममा रहेका र सेयर मूल्यमा चलखेल ५१ कम्पनीको नाम सार्वजनिक (सूचिसहित)

काठमाडाैं । शेयरबजारमा दिनहुँ नयाँ नयाँ रेकर्ड कायम राख्दै अघि बढिरहेकाे नेप्सेमा जाेखिम बढेकाे भन्दै नेपाल धितोपत्र बोर्डले धितोपत्रको कारोबार गर्दा धितोपत्रमा निहीत जोखिम रहेका कम्पनीहरु सार्वजनिक गरेको छ । बोर्डले निहीत जोखिम रहेका ५१ वटा कम्पनीहरु सार्वजनिक गरेको हो ।

पछिल्लो समय शेयर बजारमा भईरहेको गलत किसिमको शेयर कारोबारका सम्बन्धमा नेपाल धितोपत्र बोर्डले छानबिन गरेको भन्दै केही कम्पनीहरुको नाम सार्वजनिक गरेको हाे ।

बोर्डले दोस्रो बजारमा विभिन्न कम्पनीको शेयरमा चलखेल गरी अस्वभाविक रुपमा शेयर मूल्य बढाएको भन्दै यस्ता कारोबारका सम्बन्धमा थप अनुसन्धान गरिने जनाएको छ ।

हेर्नुहाेस् जाेखिम रहेका ५१ कम्पनीहरू 

गाउँ सहर संवाददाता