अर्थतन्त्र
धितोपत्र बोर्डद्वारा लगानीकर्ता जोखिममा रहेका र सेयर मूल्यमा चलखेल ५१ कम्पनीको नाम सार्वजनिक (सूचिसहित)
- गाउँ सहर संवाददाता
- १ असार मंगलबार, २०७८ | १८:३२:०० मा प्रकाशित

काठमाडाैं । शेयरबजारमा दिनहुँ नयाँ नयाँ रेकर्ड कायम राख्दै अघि बढिरहेकाे नेप्सेमा जाेखिम बढेकाे भन्दै नेपाल धितोपत्र बोर्डले धितोपत्रको कारोबार गर्दा धितोपत्रमा निहीत जोखिम रहेका कम्पनीहरु सार्वजनिक गरेको छ । बोर्डले निहीत जोखिम रहेका ५१ वटा कम्पनीहरु सार्वजनिक गरेको हो ।
पछिल्लो समय शेयर बजारमा भईरहेको गलत किसिमको शेयर कारोबारका सम्बन्धमा नेपाल धितोपत्र बोर्डले छानबिन गरेको भन्दै केही कम्पनीहरुको नाम सार्वजनिक गरेको हाे ।
बोर्डले दोस्रो बजारमा विभिन्न कम्पनीको शेयरमा चलखेल गरी अस्वभाविक रुपमा शेयर मूल्य बढाएको भन्दै यस्ता कारोबारका सम्बन्धमा थप अनुसन्धान गरिने जनाएको छ ।
हेर्नुहाेस् जाेखिम रहेका ५१ कम्पनीहरू

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
प्रतिकृया दिनुहोस