प्रविधि

सुजन खतिवडाकाे ट्विटले तपाईंकाे बुधबार सुध्रन सक्छ, पढ्नुहाेस्

काठमाडाैँ । ट्विटरमा मंगलबार राति एउटा स्ट्याटस आयो, सामान्य तर दिल खुस गर्ने । जसले पढ्यो उसको लागि साँच्चै खुस गर्ने छ ।

तपाईंपनि पढ्नुहोस्:

दुइचार ओटा ओशोको किताप पढेर, जगल्टा पालेर, कमेज लाउँदैमा कोहि विद्वान हुँदैन !! जतिनै आधुनिक बनिए नि घरमा गएर बा संग कुल, पितृको बारेमा बुझेर आउनुस गफ गर्न - दिपेन्द्र चन्द ठकुरी, २०२१

गाउँ सहर संवाददाता

तपाईँको मत