गाउँ सहर
निषेधाज्ञामा पनि परोपकारी युवा संजालका युवाहरू सेवामा सक्रिय
- गाउँ सहर संवाददाता
- २ जेठ आइतबार, २०७८ | २१:४५:०० मा प्रकाशित

काठमाडाैं । काेराेना महामारीका बेला पनि परोपकारी युवा संजाल नेपाल र एक पाइला नेपालले अलपत्र परेका बटुवा तथा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीलाई खाजा, मास्क, पानी लगायत सामाग्रीहरू बितरण गरिरहेकाे छ ।
उक्त संस्थाका सदस्यहरूले महन्द्रनगर, भाँसीदेखि गड्डाचाैकीसम्म अलपत्र परेका बुटवाहरूलाई साे सामाग्री बितरण गरिएकाे हाे ।
पराेपकारी सञ्जाल सुदूरपश्चिम संयाेजक अराज केशव गिरि, भीम खत्री, भूपी उपाध्याय लगायकाे समूह उक्त कार्यका लागि खटिएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
प्रतिकृया दिनुहोस