राजनीति

लुम्बिनी प्रदेश सभा भंग गरी त्यहाँ राष्ट्रपति शासन लागु गर

काठमाडाैँ । वरिष्ठ पत्रकार विजय कुमार पाण्डेले वर्तमान लुम्बिनी प्रदेशकाे विषयमा ट्विट गरेका छन् । 

जारी ट्विटमा उलने भनेका छन्, "प्रदेश सभामा बहुमत गुमाएको मान्छे मूख्यमंत्री पदमा कायमै रहने हो भने, नेपालको संविधान २०७२ को अनौपचारिकअवसानको सुरुवात हुनेछ । त्यसैले, संविधानको न्युनतम मर्यादा र लोकाचारका लागि भए पनि या त प्रदेश सभाको बैठक बोलाउ वा लुम्बिनी प्रदेश सभा भंग गरी त्यहाँ राष्ट्रपति शासन लागु गर ।"

अहिले याे विषय भाइरल बनेकाे छ ।

गाउँ सहर संवाददाता

Shiva Parajuli लेख्नुहुन्छ १९ बैशाख, २०७८ ३:४२ pm

बिकल्प हुदा हुँदै खारेज गर्न मिल्दैन है

तपाईँको मत