राजनीति
ललितानिवास प्रकरणमा नेपाल र भट्टराई नेतृत्वको मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश
- गाउँ सहर संवाददाता
- १६ चैत सोमबार, २०७७ | १६:४६:०० मा प्रकाशित

काठमाडौ । ललितानिवास जग्गा प्रकरणको मुद्दामा सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय तथा प्रस्तावको प्रतिलिपि झिकाउने आदेश भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा पूर्वमन्त्रीहरुमाथि मुद्दा दायर गरेको र तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई उन्मुक्ति दिएको भन्दै सो विरुद्ध अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गर्नु भएको थियो ।
न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको इजलासबाट सो आदेश भएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस