राजनीति

ओली-प्रचण्डको नेकपा खारेज : यस्ताे छ सर्वाेच्चकाे फैसलाको पूर्णपाठ

काठमाडौं । सर्वोच्च अदालतले नेकपा नाम विवादमा ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएको छ । 

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली प्रचण्डको नेकपा खारेज भएको हो ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो ।

२०७५ मंसिरदेखि चलेको विवादमा सर्वोच्चले आइतबार फैसला सुनाएको हो ।

तत्कालीन एमाले र माओवादीले पार्टी एकीकरण गर्दै नेकपा राखेपछि विवाद शुरु भएको थियो।

यस्तो छ सर्वाेच्चको फैसलाको पूर्णपाठ :

गाउँ सहर संवाददाता