अर्थतन्त्र

बुधबार बैंक तथा वित्तीय संस्था खुल्ने, सबै काराेबार हुने

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले मंगलबार इजाजतप्राप्त क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गर्दै पुष २९ गते बुधबार पूर्णकालिन सेवा दिन निर्देशन दिएकाे छ ।

जारी सूचना यस्ताे छ

गाउँ सहर संवाददाता