शिक्षा
परोपकारी युवा संजालद्वारा अत्तरखेलकाे अनाथलयमा शैक्षिक सामाग्री सहयाेग
- गाउँ सहर संवाददाता
- ८ भदौ आइतबार, २०७६ | १४:३५:०० मा प्रकाशित

काठमाडाैं । परोपकारी युवा संजाल नेपालले गोकर्णेश्वर नगरपालिका अत्तरखेलमा रहेको बालबालिका महिला तथा शिक्षा सहयोगी फाउन्डेसन अनाथालयमा आश्रित बालबालिकालाई शैक्षिक सामाग्री सहयाेग गरेकाे छ ।
संजालका सदस्य रमेश सापकाेटाका अनुसार अनाथलयका २४ जना अनाथ बालबालिकाको लागि पंखा, स्टेशनरी सामाग्री, किताब राख्ने दराजलगायत सामाग्रीहरू वितरण गरिएकाे छ
सहयाेग वितरण कार्यक्रममा गाेकर्णेश्वर नगरपालिकाका प्रमुख सन्ताेष चालिसे, नगरपालिकाका सल्लाहकार दीपक रिजाल,लगायतकाे सहयाेग र उपस्थिति रहेकाे थियाे ।
संजालका सदस्य सापकाेटाका अनुसार उक्त सामाग्रीहरू पुरूषाेत्ताम गुप्ता, रजनीश गुप्ता, विरेन्द्र शाह, रामशरण धिताल, घनश्याम विष्ट रेजिना राइ लगायतले सहयाेग गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
प्रतिकृया दिनुहोस