भिडिओ

‘छातीभरि देश बाेकी एउटा गित’ लिएर अाए सुनिल मगर

  • २० कार्तिक मंगलबार, २०७५ | १८:४७:०० मा प्रकाशित

काठमाडाैँ । प्रवासमा रहेर पनि आफ्नो मातृभूमिलाई माया गर्नुहुने अनि आफ्नो मातृभूमिमै रहेरपनि आफ्नो देशलाई माया गर्नुहुने सबै नेपाली प्रियजनहरुमा समर्पित गर्दै गायक सुनिल मगरले ‘छातीभरि देश बाेकी’ भन्ने गित बजारमा ल्याएका छन् ।

महेश पाैडेलकाे लिरिक्स रहेकाे गितमा बिनय केटुकाे म्यूजिक र अशाेक महर्जनकाे मिक्स रहेकाे छ । म्यूजिक भिडियाेमा कलाकार जनक थापा मगर, कञ्चन राई, टेक रसाईली र रेखा मगरले अभिनय गरेका छन् । भूपेन्द्र रिखम मगरकाे निर्देशन रहेकाे भिडियाे बबिन तामाङले खिचेका हुन भने सम्पादन निशान घिमिरेले गरेका हुन् ।

हेर्नुहाेस भिडियाे....

 

तपाईँको मत