फोटो

प्रहरीकाे दशैँ

  • २ कार्तिक शुक्रबार, २०७५ | १५:५०:०० मा प्रकाशित
यसपालि दसैँमा घर जान धोको पुरा भएन ।

जिल्ला प्रहरी कार्यालय बैदामका प्रमुख नविन कार्कीको यसपालि दसैँमा घर जान धोको पुरा भएन । सेवा प्रवेशको १५ वर्षमा उनले मुश्किलले आमा बुबाको हातको टिका लगाउने अवसर पाएका छन् । तस्विर : रबिन शर्मा

तपाईँको मत