जीवनशैली

अचानक तौल घट्न लागे ध्यान दिनुहोस यी १० कारणलाई

  • २ भदौ शनिबार, २०७५ | १६:२६:०० मा प्रकाशित

काठमाडौँ । तपाइँ डाइटिंग वा तौल घटाउनको लागि कुनै कार्य गर्नुभएको छैन र पनि तपाइँको तौल घट्दैछ । यो खुसी हुने कुरा नभएर चिन्ताको विषय हुन्छ किनकी बिना कोशिष तौल घट्नु र थकान गम्भीर बिरामीको लक्षण हो । दिल्लीका कोकिलाबेन धीरुभाई हस्पिटलका चिफ डाइटिशियन भक्ति सामंतका अनुसार बिना जिम वा खानपानमा परिवर्तन नगरि दुइ देखि तिन महिनामा व्यक्तिको तौल ५—६ किलो सम्म कम हुन सक्छ । तर तौलको घट्नेक्रम चाँडो भएमा गम्भीर बिरामीको संकेत हुनसक्छ । तुरुन्त डाक्टरलाई देखाउनुपर्छ ।

  1. डायबिटीज
  2. थाइराइड
  3. ट्यूबरक्लोसिस
  4. क्यान्सर
  5. लिवरको बिरामी
  6. नशाको कारण
  7. एचआइभी एड्स
  8. डिप्रेसन
  9. हार्मेनको बिरामी
  10. अन्य । एजेन्सी


 

तपाईँको मत