फोटो

ग्यार खोलामा बाढी

  • १३ श्रावण आइतबार, २०७५ | २०:११:०० मा प्रकाशित
घोराही –तुलसीपुर सडकखण्डको ग्यार खोलामा आइतबार आएको बाढी । समयमै पक्की पुल निर्माण नहुँदा वर्षायाममा यहाँका सर्वसाधरणले सास्ती खेप्दै आएका छन् । तस्वीर : बालाराम खड्का, दाङ, रासस
तपाईँको मत