जीवनशैली

दाँत सफा राख्ने केहि उपायहरू

  • २२ असार शुक्रबार, २०७५ | १२:२६:०० मा प्रकाशित

दाँत सफा तथा चम्किलो पार्ने केहि उपायहरू निम्न छन् ः 

- खाना खाइसकेपछि नियमीत ब्रस गर्ने ।

- गुलियोले दाँतलाई हानी पुर्‍याउँछ त्यसैले गुलियो पदार्थको प्रयोग सकेसम्म कम गर्ने ।

- फलफुल बढी खाने, यसले दाँतमा अड्किएको खाना  बाहिर निकाल्छ।

- अत्याधिक पानी पिउने किनकी, पानीले दाँत सफा राख्छ, चिया कफिको दाग हटाउँछ।

- सुगरफ्रि चुइगमले दाँतको इनामेललाई मजबुत बनाउछ ।

- हाइड्रोजन प्याराअक्साइडले मुख कुल्ला गर्ने तर हाइड्रोजन प्याराअक्साइड निल्नु हुँदैन ।

- नरम ब्रसको प्रयोग गर्ने ।

- ब्रस गरीसकेपछि जिब्रो पनि सफा गर्नु पर्दछ , जिब्रो सफा भएमा दाँत स्वस्थ्य रहन्छ ।

एजेन्सीकाे सहयाेगमा

 

तपाईँको मत