गाउँ सहर

लागूऔषध सहित पक्राउ

  • ६ असार बुधबार, २०७५ | १२:४०:०० मा प्रकाशित

बारा । मकवानपुर हेटौडा उपमहानगरपालिका–१३ बस्ने २२ बर्षीय संजिब पराजुली र १५ वर्षीय सुदेस थिङ्गलाई प्रहरीले मंगलबार जितपुर सिमरा उपमहानगरपालिका‍-२२ स्थित १ नम्बर पुल नजिकबाट लागूऔषध नाईट्रोभेट ६० थान , ईस्पास्मा ८ थान, फेनारगन ७ थान र ना.४३ प ६४९७ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईँको मत