विश्वकप महाकुम्भ

पाेल्याण्ड हार्याे, सेनेगलसँग

रसिया । समूह ‘एच’ अन्तरगत् पोल्याण्ड र सेनेगलबीचकाे खेलमा सेनेगल विजयी भएकाे छ ।

स्पार्टक रंगशालामा पोल्याण्ड र सेनेगलबीचको खेल २-१ मा सीमित बन्याे । लागातार काेशिष गरेपनि पाेल्याण्डले थप गाेल गर्न सकेन ।

पाेल्याण्डबाट गर्जगोरिज क्रइचोवाएकले गाेल गरे भने जितमा सेनगलबाट चेइखौ कौयट र बए नियाङले गाेल गरेका थिए । एजेन्सी

तपाईँको मत