कला

पत्नीलाई कसरी खुसी राख्न सकिन्छ ?

प्रश्न : पत्नीलाई कसरी खुसी राख्न सकिन्छ ?
उत्तर : पत्नीलाई खुसी राख्न कुनै ठूलो कुरा होइन ।

यसको लागि तपाइँले बन्नुपर्छ—
१. एक साथी
२. प्रेमी
३. इलेक्ट्रीसियन
४. कार्पेन्टर
५. प्लम्बर
६. मेकानिक
७. असल श्रोता
८. असल व्वाइफ्रेन्ड
९. कवि
१०. आत्मनिर्भर
११. ज्योतिष
१२. फेशनेवल
१३ ड्राइभर

तर, यो कुनैपनि हालतमा मुस्किल भने हैन । तपाइँ बन्न सक्नुहुन्छ, यति थोरै चाहना त हो उनको पतिसँग,

केही छुटेको छ भने त्योपनि थप्न सक्नुहुन्छ र फरवार्ड गर्नुहोला किनकी अरुलाइपनि कामलाग्छ !

स्वस्थ रहनुस्....मस्त रहनुस्...सँधै हाँसिरहनुस् ....।
 

तपाईँको मत