कला

एकछिन हाँसाै ल !!!

  • ६ जेठ आइतबार, २०७५ | १२:४५:०० मा प्रकाशित

स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।


स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए
तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा

टिचरले  सोधेछ : - बाबु तिमी किन उदास छौ ? अरु  सबै त खुशी भईराखेका  छन  त ! ?
बिथार्थी :- बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!

तपाईँको मत