गाउँ सहर

'योगमाया' लाई मदन पुरस्कार २०७४

  • ११ भदौ सोमबार, २०७५ | १७:२६:०० मा प्रकाशित

काठमाडौं । २०७४ सालको मदन पुरस्कार 'योगमाया' प्रदान गरिने भएको छ।

मदन पुरस्कार गुठीको सोमबार बसेको बैठकले नीलम कार्की निहारिकाको उक्त उपन्यासलाई  दिने निर्णय गरेको हो। 

मदन पुरस्कारका लागि आठ पुस्तकहरु क्रमश कैरन, नथिया, पाठशाला, भुइयाँ, यार, योगमाया, लिम्बुनी गाउँ र हिमाली दर्शन थिए । 

यस्तै जगदम्बाश्री पुरस्कार बाल साहित्यमा लामो समयदेखि सक्रिय शान्तदास मानन्धरलाई दिइने भएको छ।

तपाईँको मत