फोटो
बाैद्धनाथ स्तुप परिसरमा शान्तिका प्रतीक परेवाकाे राज (फोटो फिचर)
- ३१ श्रावण शनिबार, २०८२ | ०९:२३:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । परेवा घरपालुवा पन्छी हो । यसलाई शान्तिको प्रतीक मानिन्छ । नेपालको पहाडदेखि तराईका जिल्लामा परेवा पाइन्छ ।
काठमाडौं उपत्यकाका अधिकांश मठमन्दिरमा परेवाको वास हुन्छ । मानिसहरु परेवालाई चारो खुवाउँछन् ।
काठमाडौंको बाैद्धनाथ स्तुप परिसरमा रहेका परेवा ।
तस्बिर-शिवराज खड्का, गाउँसहर
प्रतिकृया दिनुहोस