फोटो
लहरे माने
- २० श्रावण मंगलबार, २०८२ | १०:११:०० मा प्रकाशित

रामेछापको सुनापति गाँउपालिका–३ हिलेदेवीको डाँडामा सुनापति गाँउपालिकाद्वारा निर्माण गरिएको लहरे माने । तामाङ समुदायको पहिचानका रुपमा रहेको लहरे माने पालिकाको पर्यटकीयस्थल वृद्धि गर्ने उद्देश्यले गत आर्थिक वर्ष २०८१–८२ मा निर्माण गरिएको गाँउपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङ बताउँछन् । तस्बिर : रमेश ढुङ्गेल/रासस
प्रतिकृया दिनुहोस