फोटो

सतीदेवीको दाहिने आँखा

  • ९ असार सोमबार, २०८२ | १४:०६:०० मा प्रकाशित

संखुवासभाको चैनपुर नगरपालिका–३ स्थित सिद्धकाली मन्दिरमा राखिएको सतीदेवीको दाहिने आँखाको प्रतिमा । स्वस्थानी व्रतकथामा सिद्धकालीदेवी भगवतीको चरणमा सतीको दाहिने आँखा पतन भएको उल्लेख छ । तस्बिर : भविन कार्की/रासस ।

तपाईँको मत