राजनीति
राप्रपाद्वारा शुक्रबारकाे घटनामा सरकारले दमन गरेको आरोप, मृतकलाई शहीद घोषणा गर्न माग
- गाउँ सहर संवाददाता
- १६ चैत शनिबार, २०८१ | २०:५९:०० मा प्रकाशित

काठमाडाैँ । तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटनाबारे निर्णय लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मृत्यु भएका २ जनालाई शहीद घोषणा गर्न माग गरेको छ ।
शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि प्रतिक्रिया दिँदै अध्यक्ष राजेन्द्र लिङ्देनले मृतकलाई शहीद घोषणा गर्न माग गरे ।
घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सबिन महर्जन र एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको हो । राप्रपाले घटनामा सरकारले दमन गरेको आरोप लगाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस