फोटो

साइकलमा सररर...

  • २६ फाल्गुण सोमबार, २०८१ | ०७:२८:०० मा प्रकाशित

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित पर्यटकीयस्थल घोरदौरामा सञ्चालनमा आएको  घोरदौरा जीपलाइन एन्ड एडभेन्चर रिसोर्टमा स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक । रिसोर्टमा स्काइ साइकिलिङसँगै जीपलाइन पनि सञ्चालनमा छ ।  तस्बिरः कुलदीप न्यौपाने/रासस

तपाईँको मत