गाउँ सहर

भारतमा भएको रेल दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु

  • १० माघ बिहीबार, २०८१ | १०:४०:०० मा प्रकाशित

काठमाडौं । भारतको महाराष्ट्रको जलगाउँमा बुधबार बेलुका (हिजो) रेल दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । १० जना घाइते छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।

तपाईँको मत