गाउँ सहर
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
- गाउँ सहर संवाददाता
- १४ पौष आइतबार, २०८१ | १३:४४:०० मा प्रकाशित
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन् ।
“राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको छ”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि संसद्को अधिवेशन नभएको अवस्थामा सरकारले उक्त अध्यादेश ल्याएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
- आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु
- मूल्य बढ्यो पेट्रोलियम पदार्थमा
- नेप्से परिसूचक २५ सय विन्दुमा झर्यो
- सन् २०२४ मा नेपालमा कति विदेशी पर्यटक भित्रिए ?
- आजकाे माैसमबारे विभागकाे यस्ताे पूर्वानुमान
- कवि शिरोमणि लेखनाथ जन्मजयन्तीमा विविध पुरस्कार
- ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा सातै प्रदेशमा प्रभातफेरी
- आज गुरुङ समुदायले ‘तमु ल्होसार’ विभिन्न कार्यक्रम गरि मनाइँदै
- पोखरामा ई–लाइब्रेरी सम्बन्धी तालिम सम्पन्न
प्रतिकृया दिनुहोस