गाउँ सहर
विवाहमा छाेरीलाई बीमा पाेलिसी उपहार
- गाउँ सहर संवाददाता
- २८ फाल्गुण सोमबार, २०८० | ०७:३३:०० मा प्रकाशित
झापा । झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ निवासी मान बहादुर चौहान र श्रीमती सृजना चौहानले छाेरीकाे विवाहमा जीवन बीमा उपहार दिएका छन्।
इलाम फाकफोकथुम गाउँपालिका वडा नम्बर १ विवाह गरेकी छाेरी हिमानी चौहानलाई सिटिजन लाइफ इन्सुरेन्स कम्पनी बिर्तामोड शाखामा कार्यरत MDRT/ एजेन्सी मेनेजर राम बहादुर कटुवालको सल्लाहामा बीमा पाेलिसी उपहार दिइएकाे हाे ।
जीवनमा आइपर्ने जोखिम बहनका लागी र भविष्यमा एकमुस्ट रकम प्राप्त गर्ने गरि उपहारको नयाँ तरिका जीवन बीमा पोलेसी आमाबुवाले छोरीलाई बुवा चाैहानले बताए ।
त्यसाे त दुलाहा रिजन पौडेल(कृश्न) र दुलही चाैहान दुवै बीमा अभिकर्ता पनि हुन् ।
साे अवसरमा शाखा प्रमुख जमुना कटुवालको पनि उपस्थिति रहेकाे थियाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
प्रतिकृया दिनुहोस