खेल
देव खनाल बने वर्षका उत्कृष्ट युवा खेलाडी
- गाउँ सहर संवाददाता
- २८ माघ आइतबार, २०८० | १७:५९:०० मा प्रकाशित

काठमाडौं । वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले जितेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड खनालले जितेका हुन् ।
बक्सिङकफी सुष्मा तामाङ र एथलेटिक्सकी राममाया बुढालाई पछि पार्दै खनालले अवार्ड जितेका हुन् । पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पारा एथलिट अवार्डबाट मैया बिशुंखे सम्मानित भएकी छन् । तस्बिर-एनएसजेएफ

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस