गाउँ सहर

सरकारले क-कसलाई दियाे १ करोड १७ लाख आर्थिक सहायता ?

काठमाडाैं । सरकारले एकै महिनामा १ करोड १७ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको छ। 

यसअनुसार विभिन्न व्यक्ति तथा परिवारले उक्त सहायता लिएको अर्थ मन्त्रालयले जनाएको छ। 

मन्त्रिपरिषदको विभिनन मितिमा भएको निर्णयअनुसार उक्त रकम बाँडिएको मन्त्रालयको भनाइ छ। 

कसले कति पाए? 

गाउँ सहर संवाददाता

तपाईँको मत