अर्थतन्त्र
जीउँदो खसीबोका प्रतिकिलो ६८० रुपैयाँ र च्यांग्रा १ हजार २६०
- गाउँ सहर संवाददाता
- २९ असोज सोमबार, २०८० | १९:१५:०० मा प्रकाशित

काठमाडौँ । सरकारले दशैंका लागि बिक्री गरिने खसीबोका तथा च्यांग्राको मूल्य तोकेको छ । सरकार मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबार मूल्य तोकेको हो ।
जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकिएको छ भने च्यांग्राको १ हजार २६० रुपैयाँ तोकिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस