गाउँ सहर
रेशम चौधरीलाई राष्ट्रपतिमार्फत गणतन्त्र दिवसमा सजाय माफी गराउने यस्तो तयारी
- गाउँ सहर संवाददाता
- ११ जेठ बिहीबार, २०८० | १७:२०:०० मा प्रकाशित
काठमाडौं । कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीलाई राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भइरहेको छ ।राष्ट्रपति कार्यालयमा जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा सजाय माफीका लागि फाइन पुगेको हो ।
चौधरीको सजाय माफी सम्बन्धी फाइल बुधबार राष्ट्रपति कार्यालयको कानुन शाखमा पुगेको राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले बताए ।
कुँवरले भने ,‘हिजो फाइल आएकाले आज सार्वजनिक बिदा हुँदा अध्ययन गर्न बाँकी छ । चौधरीको माफीका लागि धेरै ठूलो फाइल भएकाले पक्रिया पुगेको छ कि छैन त्यसलाई अध्ययन गर्ने र प्रक्रिया पुर्याएर राष्ट्रपति कहाँ जाहेर गर्ने भनेर भनेको छु ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस