राजनीति
राप्रपाको नाराबाजीले १५ मिनेटमै संसद् बैठक स्थगित
- गाउँ सहर संवाददाता
- २७ बैशाख बुधबार, २०८० | ११:४५:०० मा प्रकाशित

काठमाडौं । राप्रपा सांसदहरुले प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्न खोज्दा सभामुखले समय नदिएपछि उनीहरु वेलमा निस्किएर नाराबाजी थालेका हुन् ।
उनीहरूले नाराबाजी थालेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस