राजनीति
प्रधानमन्त्री प्रचण्ड र माधवकुमार नेपालबीच मन्त्रालय बाँडफाँडकै विषयमा छलफल
- गाउँ सहर संवाददाता
- १४ चैत मंगलबार, २०७९ | १०:५९:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित एकीकृत समाजवादीका नेताहरू बालुवाटार पुगेका छन् ।नेकपा एस र प्रचण्डबीच मन्त्रालय बाँडफाँडकै विषयमा छलफल भएको बताइएको छ ।
प्रचण्डले आज साँझसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका हुन् । बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला नेताहरू पनि बालुवाटार पुगेका थिए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस