खेल
नेपालको सानदार जीत : अब जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउने
डकवर्थ लुईस मेथडअनुसार ९ रनले युएईलाई पराजित
- गाउँ सहर संवाददाता
- २ चैत बिहीबार, २०७९ | १७:४९:०० मा प्रकाशित

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ । नेपालले डकवर्थ लुईस मेथडअनुसार ९ रनले युएईलाई पराजित गरेको हो ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याएको हो । खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको लक्ष्य दिएको थियो । अब भने नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउनेछ ।
डकवर्थ लुईस नियम अनुसार युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेथडमा हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो। नेपालले डकवर्थ लुईस मेथडअनुसार ९ रनले युएईलाई पराजित गरेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस