राजनीति
मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा
- गाउँ सहर संवाददाता
- १ माघ आइतबार, २०७९ | १४:५३:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ। यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएपछि, छलफल गर्न र आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको हो।
मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री ‘प्रचण्ड’ र गृहमन्त्री लामिछानेले त्रिभुवन विमानस्थलस्थित कन्ट्रोल रूममा पुगेर विमान दुर्घटनाको बारेमा जानकारी लिएका थिए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस