सेवा

लायन्स क्लव अफ सिमसारको रक्तदान

लेखनाथ । महिलाहरु मात्र सदस्य रहेको लायन्स क्लव अफ लेखनाथ सिमसारको वार्षिक कार्यक्रम अन्तरगत राखिएको आकस्मिक रक्तदानमा ६० युनिट रगत संकलन भएको छ ।

चाडवाडको समय र निर्वाचनको मुखमा बजारमा देखिएको रगतको अभावलाई कम गर्ने उद्धेश्यले लायन्स क्लव अफ लेखनाथ सिमसारको आयोजना र माछापुच्छ्रे पोलि क्लिनिकको सहयोगमा आयोजना गरिएको हाे ।

गाउँ सहर संवाददाता

तपाईँको मत