जन्म दिनमा छाेरीलाई सिटिजन लाइफ इन्स्याेरेन्सकाे बीमालेख उपहार
- गाउँ सहर संवाददाता
- ३१ भदौ शुक्रबार, २०७९ | १०:२९:०० मा प्रकाशित

रूपन्देही । जन्म दिन अनि उपहार स्वभाविक मानिन्छ । तर पछिल्लो समयमा जन्म दिनमा दिइने उपहारको स्वरूप भने फेरिन थालेको छ । जन्म दिनमा फजूल खर्च गर्ने भन्दा बचत गर्ने बानी पनि शुरू हुन थालेको छ ।
तिलोत्तमा नगरपालिका वडा नं. ४ रुपन्देही बस्ने देउराली मेडीसेल्स कम्पनी प्रालिका संचालक शेषनारायण बस्याल र उनकी श्रीमती मनादेवी बस्यालले आफ्नो छोरीको जन्मोत्सवमा सबिना बस्यालको नाममा सिटिजनन लाइफ इन्स्योरेन्सको बाल भविष्य योजना बीमा पोलिसी खरिद गरि आफ्नो छोरीको भविष्य सुरक्षित गरि उपहार दिएका छन् ।
उनीहरूले छोरीको बीस लाखको बीमा खरिद गरि जन्मदिनको खुशीयाली मनाएका हुन् ।
सो अवसरमा सिटिजनन लाइफ इन्स्योरेन्सका भैरहवा एरिया प्रमुख नरेश सिग्देलले बीमाको महत्त्व र आवश्यकताबारे प्रष्ट पारेका थिए । प्रमुख सिग्देलले अभिभावकहरूले जन्म दिनमा छोराछोरीको नाममा फजूल खर्च गर्नुभन्दा उपहार स्वरुप बीमा पोलिसी खरिद गरिदिनु उज्जव सुरक्षित भविष्यको दीर्घकालीन सोच राख्नुपर्नेमा जोड दिए । उनले बीमा पोलिसी खरिद गर्ने सिग्देल दम्पितलाई धन्यबाद ज्ञापन गरे ।
पछिल्लो समय जन्म दिनमा बीमालेख उपहार दिने चलन बढ्दो रहेको छ । जसले अभिभावकमा बचत गर्ने बानीको पनि विकास हुँदै गएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
प्रतिकृया दिनुहोस