वातावरण
खयर खोला, लोडारी खोला लगायत रत्ननगर र आसपासको स-साना खोलामा आकस्मिक बहाव हुन सक्ने
- गाउँ सहर संवाददाता
- २० श्रावण शुक्रबार, २०७९ | २२:०४:०० मा प्रकाशित
काठमाडाैँ । साउन २० साँझ ७ बजे नेपाल बाढी सूचनाले दिएकाे जानकारी अनुसार पछिल्लो ३ घण्टामा चितवन जिल्लाको शक्तिखोर र आसपास अति भारी वर्षा मापन भएको छ । उसले भनेकाे छ- "खयर खोला, लोडारी खोला लगायत रत्ननगर र आसपासको स-साना खोलामा आकस्मिक बहाव हुन सक्छ, राती १० बजे सम्म सतर्क रहौँ ।"
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस