शिक्षा

त्रिवि सुधारकाे माग राखि अनेरास्ववियूद्वारा आमरण अनसन सुरू

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय सुधारकाे माग राखी अनेरास्ववियूले आज देखि आमरण अनसन सुरू गरेकाे छ । "व्यवस्था बदलियो, शिक्षाको अवस्था बदलिएन" भन्दै उनीहरूले आमरण अनसन सुरू गरेका हुन् ।

परिवर्तन सम्भव छ आँट, साहस, दृढता गरौँ भन्दै उनीहरूले त्रिभुवन विश्वविद्यालयमा रहेको विकृति विसङ्गति र शैक्षिक अपराधीकरणका विरुद्ध अनेरास्ववियूद्वारा आज देखि आमरण अनसन सुरुवात गरेकाे अध्यक्ष सुदेश पराजुलीले गाउँ सहर डटकमलाई बताए ।

विज्ञप्तिः

गाउँ सहर संवाददाता