शिक्षा
त्रिवि सुधारकाे माग राखि अनेरास्ववियूद्वारा आमरण अनसन सुरू
- गाउँ सहर संवाददाता
- २८ असार मंगलबार, २०७९ | १६:०१:०० मा प्रकाशित
काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय सुधारकाे माग राखी अनेरास्ववियूले आज देखि आमरण अनसन सुरू गरेकाे छ । "व्यवस्था बदलियो, शिक्षाको अवस्था बदलिएन" भन्दै उनीहरूले आमरण अनसन सुरू गरेका हुन् ।
परिवर्तन सम्भव छ आँट, साहस, दृढता गरौँ भन्दै उनीहरूले त्रिभुवन विश्वविद्यालयमा रहेको विकृति विसङ्गति र शैक्षिक अपराधीकरणका विरुद्ध अनेरास्ववियूद्वारा आज देखि आमरण अनसन सुरुवात गरेकाे अध्यक्ष सुदेश पराजुलीले गाउँ सहर डटकमलाई बताए ।
विज्ञप्तिः
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस