गाउँ सहर

प्रतिबन्धित लागुऔषध सहित झापाबाट मानिस पक्राउ

झापा । झापामा  प्रतिबन्धित लागुऔषध सहित मानिस पक्राउ परेका छन् । सो कुरा झापा प्रहरीले बताएको हो ।

प्रहरीका अनुसार भारतबाट नेपाल तर्फ आउँदै गरेको देश भारत ओकैटी टि-ईस्टेट गोदाम धुरा ओकैटी टि-गार्डन दार्जिलिङ मिरीक पश्चिम बंगाल बस्ने वर्ष २७ को अनुप प्रधानलाई चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ६ ग्राम र मोवाईल थान १ सहित पेला परेकोले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

गाउँ सहर संवाददाता