गाउँ सहर
प्रतिबन्धित लागुऔषध सहित झापाबाट मानिस पक्राउ
- गाउँ सहर संवाददाता
- २७ असार सोमबार, २०७९ | ११:२६:०० मा प्रकाशित

झापा । झापामा प्रतिबन्धित लागुऔषध सहित मानिस पक्राउ परेका छन् । सो कुरा झापा प्रहरीले बताएको हो ।
प्रहरीका अनुसार भारतबाट नेपाल तर्फ आउँदै गरेको देश भारत ओकैटी टि-ईस्टेट गोदाम धुरा ओकैटी टि-गार्डन दार्जिलिङ मिरीक पश्चिम बंगाल बस्ने वर्ष २७ को अनुप प्रधानलाई चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ६ ग्राम र मोवाईल थान १ सहित पेला परेकोले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस