अर्थतन्त्र
साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचकमा सामान्य गिरावट
- गाउँ सहर संवाददाता
- १७ असार शुक्रबार, २०७९ | १६:१०:०० मा प्रकाशित

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । परिसूचक ८ दशमलव ८७ अंक घटेर २ हजार २८ दशमलव ७७ विन्दुमा झरेको छ ।
यस दिन २२१ धितोपत्रको ३६ लाख ६३ हजार २२० कित्ता शेयर २८ हजार ८६६ पटक काराेबार हुँदा रू. १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस