अर्थतन्त्र
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत जहाजको टिकट काट्दा क्यास ब्याक पाइने
- गाउँ सहर संवाददाता
- १३ असार सोमबार, २०७९ | ०७:१९:०० मा प्रकाशित

काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत जहाजको टिकट काट्दा सस्तो पर्ने भएको छ ।
एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ । ग्राहकले बैंकको मोबाइल बैंक प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन् ।
मोबाइल बैंकिङ मार्फत टिकट बुकिङमा ग्राहकमहानुभावहरुले पहिलो टिकट बुकिङमा ५ सय र दोस्रो पटक १ सय रुपैयाँसम्म क्यास ब्याक पाउनेछन् । बैंकका अहिले ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस