युनिभर्सिटी कलेज बर्मिंघमद्वारा काठमाडाैँमा एक इन्फर्मेसन मेसन सेसन
- गाउँ सहर संवाददाता
- ४ असार शनिबार, २०७९ | ०७:१९:०० मा प्रकाशित
काठमाडाैँ । वेलायतको बर्मिंघममा रहेको युनिभर्सिटी कलेज बर्मिंघमले काठमाडाैँको मेरिओट होटलमा एक इन्फर्मेसन मेसन सेसनको आयोजना गरेको छ ।
उक्त कार्य्रममा युनिभर्सिटी कलेज बर्मिंघमका डाईरेक्टर अफ इन्टरनेशनल Chris Sharpe, एशोसियट डाईरेक्टर अफ इन्टरनेसनल रिक्रुटमेन्ट एण्ड पार्टनरशिप Bharat A. Sakhuja, रिजनल म्यानेजर साउथ एसिया Archana Singh र असिस्टेन्ट रिजनल म्यानेजर साउथ एसिया Nisha Mariam लगायतको समूहले विद्यार्थीहरुलाई परामर्श प्रदान गरेको थियो ।
युनिभर्सिटी कलेज बर्मिंघमको गुणस्तरीय शिक्षा, अध्ययन पछिको अवसर र विश्वविद्यालयमा रहेका विश्वविद्यालयका डाइरेक्टर अफ इन्टरनेसनल Chris Sharpe ले जानकारी गराए ।
त्यसैगरी युनिभर्सिटी कलेज बर्मिंघमका एशोसियट डाईरेक्टर अफ इन्टरनेसनल रिक्रुटमेन्ट एण्ड पार्टनरशिप Bharat A. Sakhuja ले विश्वविद्यालयमा भर्ना हुनका लागि आवश्यक न्यूनतम योग्यता र पूर्व तयारीका बारेमा जानकारी गराए ।
अन्त्यमा इन्फोमेसन सेसन पश्चात् युनिभर्सिटीले नेपालमा रहेका आफ्ना एजेन्सीहरुसंग 'एजेन्ट मिट' आयोजना गरेको थियो जसमा दुवै पक्षले आफ्ना 'रिसेन्ट डेभलपमेन्ट' बारे जानकरी गराएका थिए ।
उक्त कार्यक्रममा विद्यार्थीहरूलाई विश्वविद्यालयको भौतिक पूर्वाधार, सेवा, तथा एप्लाई प्रक्रियाको जानकारीका लागी युनिभर्सिटीकी रिजनल म्यानेजर साउथ एसिया Archana Singh ले www.ucb.ac.uk मा गई आफ्नो बारे जानकारी अपलोड गरी प्रक्रिया अघि बढाउन सक्ने विषयमा जानकारी गराइन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस