स्वास्थ्य

१५ संक्रमित थपिए

काठमाडाैँ । पछिल्लाे २४ घण्टामा नेपालमा काेराेना भाइरसका ४८४२ नमूना परीक्षण गर्दा १५ संक्रमित थपिएका छन् भने ११ निकाे भएका छन् ।

साे अवधिमा कसैकाेपनि मृत्यु भएकाे छैन । ३०३७५७ जनाले खाेप प्राप्त गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब ९८ सक्रिय संक्रमित रहेका छन् ।

अहिलेसम्म काेराेनाबाट ११९५२ जनाकाे ज्यान गएकाे छ ।

गाउँ सहर संवाददाता