स्वास्थ्य
काेराेनाभाइरसका सात संक्रमित पुष्टि
- गाउँ सहर संवाददाता
- ३० बैशाख शुक्रबार, २०७९ | १६:०९:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लाे २४ घण्टामा काेराेनाभाइरसका सात संक्रमित पुष्टि भएकाे छ । साे समयमा १६ जना निकाे भएका छन् । कसैकाे पनि मृत्यु भएकाे छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा १ हजार ४३७ काे परीक्षण भएकाे थियाे । अब देशभर १६४ सक्रिय संक्रमित रहेका छन् । साे अवधिमा खाेप लगाइएकाे छैन ।
काेराेनाबाट अहिलेसम्म ११ हजार ९५२ जनाकाे निधन भएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस