स्वास्थ्य
चार जनामा काेराेनाभाइरस पुष्टि, १८ जना निकाे
- गाउँ सहर संवाददाता
- २९ बैशाख बिहीबार, २०७९ | १६:२८:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लाे २४ घण्टामा थप चार जनामा काेराेनाभाइरसकाे संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा २ हजार ८१७ जनाकाे परीक्षण गर्दा साे संक्रमण देखिएकाे हाे ।
साे अवधिमा १८ जना निकाे भएका छन् । २१ हजार १७९ जनाले खाेप प्राप्त गरेका छन् । अहिलेसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या ११ हजार ९९२ छ ।
देशभर अव १७३ मात्र सक्रिय संक्रमित छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस